परामर्श सेवा खरिदका लागि सुचिकृत हुने सम्बन्धमा
सुचि दर्ता सम्बन्धि सुचना

आशिष पाठक

कार्यालय प्रमुख

खिम बहादुर के.सी.

सुचना अधिकारि

हरि कुमार थापा

माटो प्राबिधिक

तिलक बहादुर के.सी.

माटो प्राबिधिक

गिता वलि

नायब सुब्बा

बृन्दा शर्मा

मल बिज्ञ

राजेन्द्र प्रसाद पन्त

प्राबिधिक सहायक

सरिता बम मल्ल

ल्याब असिस्टेन्ट

देउतादिन अहिर

कार्यालय सहयोगी

राम थारु

सवारि चालक

राजन चौहान

कार्यालय सहयोगी
हाम्रो बारे

कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्राललय , कृषि बिकाश निर्देशनालय अन्तर्गत यस प्रयोगशालाले लुम्बिनी प्रदेश अन्तर्गत १२ वटा जिल्ला र  १०९ स्थानिय तहहरुमा माटो तथा मलखाद परिक्षण तथा माटो ब्यवश्थापन सेवा पुग्याउदै आएको छ।

        हाल माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा, बाँकेको लुम्बिनी प्रदेश अर्न्तगतका १२ वटा जिल्लाहरु, बाँके, बर्दिया, दाङ्ग, प्यूठान, रोल्पा, अर्घाखाची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम कपिलवस्तु, रुपन्देही र रुकुम पूर्व कार्यक्षेत्र रहेका छन्‌ । यस प्रयोगशालाले माटो तथा मल परिक्षण लगायत लुम्बिनी प्रदेश भित्र मिनि ल्याब संञ्चालनको लागी  प्राबिधिक तालिम पनि संचालन गरि रहेको छ । यस प्रयोगशालामा हाल माटोको नाईट्रोजन, फोसफरस, पोटास ,अर्गानिक पदार्थ, बनावट र पि.एच. परिक्षण हुन्छ । प्रङ्गारिक मलको प्राङ्गारिक पदार्थक, नाईट्रोजन, फोसफरस, पोटास ,अर्गानिक पदार्थ, चिस्यान र पि.एच . तथा रासायनिक मलको नाईट्रोजन, फोसफरस, पोटास र पि.एच .  परिक्षण नियमित रुपमा भैरहेको छ ।

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम