हाम्रो बारे

कृषिमा कृषि विकास निर्देशनालय  अन्तर्गत यस प्रयोगशालाले लुम्बिनी प्रदेश अन्तर्गत १२ वटा जिल्ला र स्थानिय तहमाहरुमा माटो तथा मलखाद परिक्षण तथा माटो ब्यवश्थापन सेवा पुग्याउदै आएको छ।

हाल माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा, बाँकेको लुम्बिनी प्रदेश अर्न्तगतका १२ वटा जिल्लाहरु, बाँके, बर्दिया, दाङ्ग, प्यूठान, रोल्पा, अर्घाखाची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम कपिलवस्तु, रुपन्देही र रुकुम पूर्व कार्यक्षेत्र रहेका छन्‌ । यस प्रयोगशालाले माटो तथा मल परिक्षण लगायत लुम्बिनी प्रदेश भित्र मिनि ल्याब संञ्चालनको लागी  प्राबिधिक तालिम पनि संचालन गरि रहेको छ ।

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम