Introduction

कृषिमा कृषि विकास निर्देशनालय  अन्तर्गत पर्ने १० जना जनशक्ति भएको यस प्रयोगशालाले प्रदेश नं. ५ अन्तर्गत १२ वटा जिल्लाहरुमा माटो तथा मलखाद परिक्षण तथा माटो ब्यवश्थापन सेवा पुग्याउदै आएको छ।

हाल माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा, बाँकेको लुम्बिनी प्रदेश अर्न्तगतका १२ वटा जिल्लाहरु, बाँके, बर्दिया, दाङ्ग, प्यूठान, रोल्पा, अर्घाखाची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम कपिलवस्तु, रुपन्देही र रुकुम पूर्व कार्यक्षेत्र रहेका छन्‌ ।


Plan

  • कृषकको खेतबारिको माटोको नमुना संकलन र बिश्लेषण गरी मलखाद सिफारिस गर्ने ।
  • कृषि ज्ञान केन्द्र र अन्य निकायबाट प्राप्त भएका माटोको नमुना तथा रासायनिक मलखादका नमुना बिश्लेश्ण गरि गुणस्तर नियन्त्रण कार्यमा सहयोग पुर्याउने ।
  • माटो परिक्षणको आधारमा बिभिन्न जिल्लाको माटोको उर्वराशत्ति नक्शा तयार गरि राष्ट्रिय कार्यक्रममा समेत सहयोग पुर्याउने ।
  • माटोको उर्बरा शत्ति सम्बन्धी सम्स्याको समाधन खोजी गर्ने ।
  • दिगो माटो ब्यबश्थापन प्रबिधि बिकाश तथा प्रचार प्रशार गर्ने ।

Aim

.